स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
nagariknews.nagariknetwork.com · Tue Jul 28 03:59:38 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६' लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट राय/सुझाव माग गरेको म्याद आज सकिने जनाएको छ।
मन्त्रालयले साउन ६ गते सात दिनको समय दिँदै मस्यौदा सार्वजनिक गरेको थियो। इच्छुक व्यक्ति तथा सरोकारवालाले मन्त्रालयको कानुन शाखाको इमेल [email protected] मार्फत आफ्नो राय तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)