सुनसरी झडपको असर : विराटनगरका विद्यालय बन्द
onlinekhabar.com · Tue Jul 28 03:56:43 GMT 2026

१२ साउन विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् ।
Read full story at source (onlinekhabar.com)