निलम्बनमा एन्फा, निद्रामा सरकार
nepalnews.com · Tue Jul 28 04:15:17 GMT 2026
नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलसम्म पुर्याएका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिले अर्को सपना पछ्याइरहेका छन्। त्यो सपना हो– श्रीलंकाको तीन दशकभन्दा लामो उपाधि खडेरी अन्त्य गर्दै टोलीलाई पुनः दक्षिण एसियाको च्याम्पियन बनाउने।
साफ च्याम्पियनसिप नजिकिँदै गर्दा उनको तयारी कति अगाडि बढेको छ भन्ने संकेत सामाजिक सञ्जालमा आएको एउटा छोटो प्रतिक्रियाले दिन्छ। श्रीलंकाली फुटबल समर्थक सलिया नानायक्काराले अल्मुताइरीको पोस्टमा टिप्पणी गर्दै सोधेका छन्, ‘कोच, साफ च्याम्पियनसिपअघि टोलीमा केही नयाँ अनुहार अर्थात् खेलाडी थप्ने योजना छ?’
Read full story at source (nepalnews.com)
