तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? कुनकाे मूल्य कति ? हेर्नुस् सूचीसहित
arthadabali.com · Tue Jul 28 04:27:32 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।
Read full story at source (arthadabali.com)