सुनसरीमा कर्फ्यु अन्त्य
newsofnepal.com · Tue Jul 28 04:31:13 GMT 2026

विराटनगर ।
सुनसरीमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ०९:१५ बजेदेखि कर्फ्यु हटाउँदै अवस्था सामान्य बन्दै गएको जनाएको छ।
Read full story at source (newsofnepal.com)