काभा पुरुष भलिबल च्याम्पियनसिप : कजाखस्तानसँग अन्तिम खेल खेल्दै नेपाल
himalpress.com · Tue Jul 28 04:39:16 GMT 2026
काठमाडौँ- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
आफ्नो अन्तिम खेलमा उत्रिन लागेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ।
Read full story at source (himalpress.com)