स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको अपील
setopati.com · Tue Jul 28 04:40:37 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न अपील गरेको छ।
मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अपील जारी गरेका हुन्।
Read full story at source (setopati.com)