काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको गोल फिफा विश्वकपकै उत्कृष्ट
lokaantar.com
केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट गोल घोषित भएको छ । काब्रालले राउण्ड अफ ३२ अन्तर्गत खेलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध गरेको सानदार गोल विश्वकपको गोल अफ दी टुर्नामेन्ट चुनिएको हो ।
विश्वभरका फुटबल प्रशंसकहरूले दिएको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्याङ्कनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट गोल घोषित गरिएको फिफाले जनाएको छ ।
Read full story at source (lokaantar.com)