जो असफलताबाट डराएनन्, सफल भएरै छाडे
ictsamachar.com

काठमाडौं । असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । सफल भएका व्यक्तिको पछाडि असफलता हुन्छ नै ।
सफल व्यक्तिहरू भन्छन्, ‘अगाडि बढ्ने प्रयास गर्नेहरूका लागि असफलता सफलताको एउटा रूप हो, जुन जीवनमा आउँछ र त्यसको सामना गर्न तयार हुनुपर्छ ।’
Read full story at source (ictsamachar.com)