रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग
setopati.com · Tue Jul 28 05:01:37 GMT 2026

रासायनिक मल लिन भारत गएका दुई जना नेपाली नागरिक भारतीय जेलमा रहेको भन्दै नेपाली कांग्रेसले रिहाइका लागि सहजीकरण गर्न सरकारसँग माग गरेको छ।
महामन्त्री प्रदीप पौडेलले आज विज्ञप्ति निकालेर सर्लाहीको बलराका दुई जना किसानहरू सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह २० दिनदेखि भारतीय जेलमा रहेकोले रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्।
Read full story at source (setopati.com)