जेलेन्स्की र नेतान्याहुसँग ट्रम्पको निर्णायक भेट, युद्ध र इरान संकट मुख्य एजेन्डा
kalakarmi.com · Tue Jul 28 05:07:00 GMT 2026

वासिङ्टन डी.सी.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी युद्धहरूलाई केन्द्रमा राखेर सञ्चालन हुनेछन् । इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको वार्ता इरानसँगको बढ्दो तनाव, लेबनानसँगको वार्ताको प्रगति र अब्राहम एकड्र्सलाई विस्तार गर्ने प्रयासमा केन्द्रित रहनेछ ।
Read full story at source (kalakarmi.com)