सुनचाँदीको मूलयमा गिरावट, प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Tue Jul 28 05:05:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।
काठमाडौं नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ३०० रुपैयाँले घटेको हो। यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
Read full story at source (ajakoartha.com)