एकैदिन तोलामा ४३ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Tue Jul 28 05:06:00 GMT 2026

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ।
सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)