एकैदिन ४४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?एकैदिन ४४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?
barnanmedia.com · Tue Jul 28 05:04:16 GMT 2026

सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Read full story at source (barnanmedia.com)