आरजु र देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु
barnanmedia.com · Thu Jun 25 16:26:18 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ।
एनसीबीले इन्टरपोललाई मागअनुसार थप कागजात पठाएपछि रेड नोटिस जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)