अमेरिका–इरान वार्ता सकारात्मक रहेको ट्रम्पको दाबी
canadanepal.com · Tue Jul 28 05:17:12 GMT 2026

रोयटर्स - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सकारात्मक वार्ता भइरहेको दाबी गर्दै सम्झौताको सम्भावना रहेको बताएका छन् । तर वार्ता निष्कर्षमा नपुगे अमेरिकी सैन्य कारबाही पुनः सुरु हुने चेतावनी पनि दिएका छन् ।
सोमबार वासिङ्टनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘हाम्रो वार्ता राम्रो भइरहेको छ। केही सकारात्मक हुने राम्रो सम्भावना छ। यदि सम्झौता भयो भने राम्रो, नभए दुई दिनअघि जस्तै फेरि कारबाहीमा फर्किनेछौं ।’
Read full story at source (canadanepal.com)