प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से परिसूचक
annapurnapost.com · Tue Jul 28 05:18:42 GMT 2026

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.४४ अंकले बढेर २७०४.७६ विन्दुमा अडिएको हो।
यो समयमा ६० वटा स्क्रिप्सको ८ हजार ४६२ कित्ता सेयर ३६ लाख ५८ हजार ३१३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
Read full story at source (annapurnapost.com)