जयकुमार नाथ शाह क्रिकेटको अन्तिम चार डिएभी र जेम्स तथा सैनिक र पुलिस भिड्ने
setopati.com · Sun Jun 07 10:18:00 GMT 2026
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
Read full story at source (setopati.com)