स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
khabarhub.com · Tue Jul 28 05:30:34 GMT 2026

काठमाडौँ – ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदामाथि सुझाव दिने सोमबार अन्तिम दिन हो।
Read full story at source (khabarhub.com)