मन्त्री गौतमको ‘बजेट र कानुन मेरो जिम्मा’ भनाइ विवादमा
newsofnepal.com · Tue Jul 28 05:40:10 GMT 2026

काठमाडौं ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले सिन्धुलीको गोलञ्जोरमा दिएको अभिव्यक्तिमाथि प्रश्न उठेको छ । उनले स्थानीय कार्यक्रममा “बजेट पूर्वाधार मन्त्रीको जिम्मा र कानुन आफ्नो जिम्मा” भन्दै विकास र समस्या समाधानको आश्वासन दिएकी थिइन् ।
Read full story at source (newsofnepal.com)