जेलेन्सकीको गम्भीर आरोप लगाएपछि ट्रम्प–पुटिन संवादको तयारी
bishowkhabar.com · Tue Jul 28 05:37:37 GMT 2026

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रूसले इरानलाई भूउपग्रहमार्फत अमेरिकी सैन्य अखडाबारे जानकारी दिएको गम्भीर आरोप लगाएका छन् ।
यस आरोपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा संवाद गर्ने बताएका हुन् ।
Read full story at source (bishowkhabar.com)