अर्जेन्टिनाविरुद्ध केप भर्डेले लगाएको दोस्रो गोल विश्वकप २०२६ कै उत्कृष्ट
himalpress.com · Tue Jul 28 05:52:03 GMT 2026
काठमाडौँ- केप भर्डेका सिड्नी लोपेज काब्रालले गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट घोषित भएको छ । काब्रालले अन्तिम ३२ मा साबिक विजेता अर्जेन्टिनाविरुद्ध सानदार गोल गरेका थिए ।
विश्वभरका फुटबल प्रशंसकको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्यांकनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट घोषित गरिएको फिफाले जनाएको छ ।
Read full story at source (himalpress.com)