सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल
baahrakhari.com · Tue Jul 28 05:53:11 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाप्रति दुःख जनाउँदै दुई पालिकाले शोक बिदा दिएका छन् ।
भोक्रानरसिंह र हरिनगर गाउँपालिकाले घटनामा दिवंगत भएका प्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ती गाउँपालिका कार्यालयले सूचना प्रकाशन गरी मंगलबार शोक बिदा दिएका हुन् ।
Read full story at source (baahrakhari.com)