सहुलियतै सहुलियतको अफर दिँदा पनि पोखरा र भैरहवा विमानस्थलमा आएनन् विदेशी वायुसेवा
corporatenepal.com · Tue Jul 28 05:53:55 GMT 2026

काठमाडौं । सरकारले सहुलियतमाथि सहुलियत दिँदा पनि पोखरा र भैरहवा विमानस्थलमा विदेशी वायुसेवा कम्पनीहरुले उडान सञ्चालन गर्न आनाकानी गरेका छन् ।
सरकारले मन्त्रिपरिषद् बैठकमार्फत् भैरहवा र पोखराबाट नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई २०८५ सालको भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । त्यस्तै, ग्राउन्ड ह्यान्डलिङमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय पनि भएको छ ।
Read full story at source (corporatenepal.com)