मुग्लिङ नजिकै पहिरो खस्यो, मुग्लिङ-नारायणगढ सडक अवरुद्ध
nepaltvonline.com · Tue Jul 28 06:00:37 GMT 2026

चितवन- मुग्लिङ नजिकै ठूलो पहिरो खस्दा मुग्लिङ-नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
अचानक खसेको पहिरोले सडक नै ढाकेपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्।
Read full story at source (nepaltvonline.com)