सप्तरीमा भन्सार छलीका सामानसहित ३ जना पक्राउ
onlinekhabar.com · Tue Jul 28 06:00:41 GMT 2026

१२ साउन, सप्तरी। सप्तरीमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ३ बजे डाक्नेश्वरी नगरपालिका-३ स्थित तरही सडक खण्डमा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
Read full story at source (onlinekhabar.com)