श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि भारतको टोली घोषणा
kharibot.com · Tue Jul 28 06:10:00 GMT 2026
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी अगस्ट १५ देखि सुरु हुने सिरिजमा भारतको कप्तानी शुभमन गिलले गर्नेछन् भने केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
Read full story at source (kharibot.com)