नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखस्त आह्वान, क–कसले पाउछन् आवेदन दिन ?
kathmandupati.com · Tue Jul 28 06:15:43 GMT 2026

काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरिएको छ । मंगलबार सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ ।
Read full story at source (kathmandupati.com)