झापाको काँकरभिट्टामा शिक्षिका मृत फेला: श्रीमान् फरार, वाट्सएप म्यासेज पठाएर ताला खोल्न अनुरोध
canadanepal.com · Tue Jul 28 06:11:58 GMT 2026

झापा- झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृतावस्थामा फेला परेकी छन्।
सर्लाहीको लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना आफ्नै आवासीय कोठाभित्र मृत फेला परेकी हुन्। उनी पर्सा वीरगञ्ज-१६ का ३० वर्षीय श्रीमान् रतन गुप्तासँगै विद्यालय परिसरभित्रको कोठामा बस्दै आएकी थिइन्। श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आएका थिए।
Read full story at source (canadanepal.com)