चिकित्सकहरूको आन्दोलनका कारण सेवा प्रभावित ललितपुरस्थित पाटन अस्पताल [फोटो फिचर]
nepalnews.com · Tue Jul 28 06:20:47 GMT 2026

काठमाडौँ। चिकित्सकहरूको आन्दोलनका कारण पाटन अस्पतालको नियमित सेवा प्रभावित भएको छ।
नियमित सेवा बन्द हुँदा केही बिरामी उपचार नपाई फर्किएका छन् भने केहीले आकस्मिक विभागबाट सेवा लिइरहेका छन्।
Read full story at source (nepalnews.com)