मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
nepalnews.com · Tue Jul 28 06:19:28 GMT 2026

झापा। झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
Read full story at source (nepalnews.com)