स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको अपिल
nepalsamaya.com · Tue Jul 28 06:23:44 GMT 2026

काठमाडौं- स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सो आग्रह गरेका छन्।
Read full story at source (nepalsamaya.com)