सडकबीचका विद्युत् पोल हटाइने, स्थानीय तहसँग समन्वय सुरु
newsofnepal.com · Tue Jul 28 06:26:28 GMT 2026

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा बाधा पुर्याइरहेका मुख्य सहरी सडकबीचका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तहसँग समन्वय सुरु गरेको छ।
Read full story at source (newsofnepal.com)