गोदावरी नदीमा डुबेर बालिकाको मृत्यु
mahendranagarpost.com · Wed Mar 09 11:53:49 GMT 2022
कैलाली-कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको ज्यान गएको हो।
साथीहरुसंग नुहाउन गएका बेला बालिकाको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।
Read full story at source (mahendranagarpost.com)