छोरा यमनलाई लिएर अठार वर्षपछि पलेँटीमा आउँदै मदनकृष्ण श्रेष्ठ
nepalpress.com · Tue Jul 28 06:33:21 GMT 2026

काठमाडौं। अङ्ग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ ।
आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदन कृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए ।
Read full story at source (nepalpress.com)