बिजुलीमा भ्याट साउनबाट मात्रै
newsofnepal.com · Tue Jul 28 06:32:38 GMT 2026

काठमाडौं ।
आन्तरिक राजस्व विभागले असार महिनासम्म भएको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गर्दै साउन १ गतेदेखि भएको खपतमा मात्र नयाँ व्यवस्था लागू हुने जनाएको छ । विद्युत् बिलमा भ्याटसम्बन्धी अन्योल बढेपछि विभागले सार्वजनिक सूचना जारी गर्दै कानुनी व्यवस्था स्पष्ट पारेको हो ।
Read full story at source (newsofnepal.com)