नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयाे
kathmandupati.com · Tue Jul 28 06:35:07 GMT 2026

काठमाण्डु – नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक दुईतर्फी खुलाउने प्रयास जारी रहेको हो ।
मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
Read full story at source (kathmandupati.com)