पहिरोपछि यात्रुलाई राहत, नारायणगढ- मुग्लिन सडक एकतर्फी खुला
kalakarmi.com · Tue Jul 28 06:34:19 GMT 2026

(फाइल तस्बिर)
काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा खसेको सुक्खा पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ । पहिरोका कारण केही समय पूर्ण रूपमा अवरुद्ध बनेको सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
Read full story at source (kalakarmi.com)