क्षमता विस्तार गर्दै धुलिखेल माउन्टेन रिसोर्ट, लगानी १ अर्ब १७ करोड पुग्ने
clickmandu.com · Tue Jul 28 06:40:11 GMT 2026

काभ्रेपलाञ्चोक । धुलिखेलको खावास्थित ‘धुलिखेल माउन्टेन रिसोर्ट’ले थप लगानी गरेर आफ्नो क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले हालको ९० बेडको क्षमतालाई बढाएर १७० पुर्याउने भएको हो ।
वि.सं. २०४० सालदेखि सञ्चालनमा रहेको यस रिसोर्टलाई २०८० मा नयाँ व्यवस्थापनले खरिद गरेको थियो ।
Read full story at source (clickmandu.com)