भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
ratopati.com · Tue Jul 28 06:45:00 GMT 2026
काठमाडौँ । हालको खेलाडी स्थानान्तरण (ट्रान्सफर) बजारमा भिनिसियस जुनियरको भावी गन्तव्यभन्दा बढी चासोको विषय सायदै अर्को होला।
रियल म्याड्रिडका ब्राजिली फरवार्ड भिनिसियस विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनले सन् २०१८ मा १८ वर्षको उमेरमा रियल म्याड्रिडमा प्रवेश गरेका थिए। त्यसयता उनले यस स्पेनिस क्लबका लागि ३७५ खेलमा १२८ गोल गर्दै १४ वटा उपाधि जितिसकेका छन्।
Read full story at source (ratopati.com)