यी हुन् भारतका १५ वर्षीय ब्याटर सूर्यवंशीले तोडेका ७ मुख्य विश्व रेकर्ड
setopati.com · Tue Jul 28 06:41:00 GMT 2026
१४ वर्षको उमेरमा घरेलु क्रिकेट र १५ वर्षमै भारतको राष्ट्रिय टोलीमा डेब्यू गरेका वैभव सूर्यवंशीले धेरै विश्व कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन्।
सन् २०२४ मा प्रथम श्रेणी क्रिकेटबाट यात्रा सुरु गरेका उनले सन् २०२६ को बेलायत भ्रमणमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका हुन्।
Read full story at source (setopati.com)