स्वास्थ्य सेवा अवरोध नगर्न स्वास्थ्य मन्त्रालयको अपिल
newsofnepal.com · Tue Jul 28 06:44:24 GMT 2026

काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Read full story at source (newsofnepal.com)