नारायणी अस्पतालका ६५ बढी चिकित्सकले दिए सामूहिक राजीनामा
kathmandupati.com · Tue Jul 28 06:49:26 GMT 2026

काठमाण्डु – वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा अस्पतालका सबै डाक्टरहरूले राजीनामा दिएका हुन्।
शनिबारको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै सीडीओ र जिल्ला प्रहरी प्रमुखको राजीनामा मागेका उनीहरुले आफैं राजीनामा दिएका हुन् ।
Read full story at source (kathmandupati.com)