मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने
baahrakhari.com · Tue Jul 28 06:50:48 GMT 2026
काठमाडौं । नेपालका पूर्व अलराउन्डर मेहबुब आलम एसियन लिजेन्ड्स लिग सिजन–२ मा सहभागी हुने भएका छन्।
यूएईको वर्ल्ड स्पोर्ट्स ग्रुप को आयोजनामा यो प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ। आलम जुलाई २९ मा जाम्बिया जानेछन् । मेहबुब एसियन स्टार्स टोलीमा छन् । यस टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलशानले गर्नेछन्।
Read full story at source (baahrakhari.com)