माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन [तस्वीरहरू]
nepalviews.com · Tue Jul 28 06:51:44 GMT 2026

काठमाडौं । लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा सामूहिक आमरण अनशन सुरु गरेका छन् ।
सामाजिक न्यायको आन्दोलन भन्दै उनीहरुले अनशन सुरु गरेका हुन् । पीडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनीहरुको माग छ ।
Read full story at source (nepalviews.com)