‘जोलिन’: मायामा कस्को के काबू!
deshsanchar.com · Tue Jul 28 04:57:28 GMT 2026

काठमाडौँ- टेकुस्थित कौसी थिएटरमा साउन ८ देखि नाटक ‘जोलिन’ मञ्चन भइरहेको छ। प्रेमलाई केन्द्रमा राखिएको यस नाटकले प्रेममा परेको मानिसले के-केसम्म गर्न भ्याउँछ भन्ने भन्ने कुरालाई कलात्मक रुपमा प्रस्तुत गरेको छ। नाटकले प्रेमको चरम रूप, यसको परमानन्द, तीव्र चाहना र स्वयंको अस्तित्व मेटाइदिने कठोर क्षमतालाई एक विचलित पार्ने दृष्टिकोणबाट प्रस्तुत गर्दछ।
Read full story at source (deshsanchar.com)