राप्तीमा ‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ अभियान, ८ हजार कलमी बिरुवा वितरण
deshsanchar.com · Tue Jul 28 06:42:39 GMT 2026

दाङ- दाङको राप्ती गाउँपालिकाले विद्यालय तहबाटै वृक्षारोपणको संस्कार विकास गर्ने र प्रत्येक घरमा फलफूलका बिरुवा पुर्याउने उद्देश्यसहित ‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ अभियान सञ्चालन गरेको छ ।
Read full story at source (deshsanchar.com)