गायक सविन राई र नविन के. भट्टराईसँगै लाइभ कन्सर्ट गर्ने, टिकटबाट क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयाेग
deshsanchar.com · Tue Jul 28 05:55:01 GMT 2026

नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फराओ र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा ठूलो क्लबका रूपमा परिचित ठमेलस्थित क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
Read full story at source (deshsanchar.com)