तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्दै अर्थमन्त्री
nepalpress.com · Tue Jul 28 06:54:10 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार तीन दर्जन उद्योगीहरूसँग छलफल गर्ने भएका छन् ।
आज अर्थ मन्त्रालयमा नेपालका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयन तथा उत्पादनमूलक उद्योग प्रवर्द्धनसम्बन्धी विशेष छलफल आयोजना गरिएको हो ।
Read full story at source (nepalpress.com)