अदुवाको भाउ ६२ प्रतिशतसम्म बढ्यो, किलोको कति ?
barnanmedia.com · Tue Jul 28 06:46:45 GMT 2026

काठमाडौं । बजारमा अदुवाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अदुवाको भाउ उकालो लागेको देखाएको हो ।
तथ्यांक अनुसार एक महिना अवधिमा अदुवाको भाउ ६२ प्रतिशतसम्म बढेको छ ।
Read full story at source (barnanmedia.com)